एनआरएन विश्व सम्मेलन र निर्वाचन छुट्टा छुट्टै हुने

लण्डन । एनआरएन पदाधिकारीको निर्वाचन र विश्व सम्मेलन छुट्टा छुट्टै वर्ष गरिने भएको छ । एनआरएनको हालै सम्पन्न पोखरा बैठकले उक्त महत्वपूर्ण निर्णय गरेको महासचिव डा. हेमराज शर्माले जनाए । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र उधोग बाणिज्य महासंघले हरेक दुई वर्षमा काठमाडौमा एनआरएन विश्व सम्मेलन गर्दै आएका थिए । ‘विश्व सम्मेलनसँगै गैरआवासीय नेपाली संघका … Continue reading एनआरएन विश्व सम्मेलन र निर्वाचन छुट्टा छुट्टै हुने